दफा ७
कर्मचारी सम्बन्धी व्यवस्था
७. कर्मचारी सम्बन्धी व्यवस्था
१) समितिको कार्य सम्पादनको लागि समितिमा आवश्यक संख्यामा कर्मचारी रहने छन् ।
(२) समितिका कर्मचारीहरूको नियुक्ति, सेवाका शर्तहरू, पारिश्रमिक तथा सुविधा तोकिएबमोजिम हुनेछ ।